नियम २२
क्रण उपलब्ध गराउने
:नेपाल सरकारले पेशा वा व्यवसाय गर्न चाहने पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिमा रहेको सीप, क्षमता तथा पेशा व्यवसायका लागि निज वा निजको परिवारको सदस्य वा संरक्षकले तयार गरेको प्रस्तावको आधारमा बैङ्क तथा बित्तीय संस्थाबाट नेपाल सरकारको जमानतमा वा बिना धितो सहुलियत ब्याज दरमा क्रण उपलब्ध गराउने व्यवस्था गर्नेछ।